कालीकोटका गाउँमा ग्यास अभाव, चर्को मूल्य तिर्न बाध्य उपभोक्ता
बिहीबार २१ साउन २०८३ ०८:५९ AM
प्रेमराज सिम्खडाकालीकोट, साउन २१ गते । कालीकोटका विभिन्न गाउँमा खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि सर्वसाधारणले ठूलो सास्ती खेप्न बाध्य भएका छन्। बजारमा सहज रूपमा ग्यास उपलब्ध...