सस्तो होइन ‘सही छनोट’ रोज्दै उपभोक्ता, २८ स्थानबाट सेवा दिँदै ‘सिजी डिजिटल’

  • बिहीबार २१ साउन २०८३ ०२:२५ AM
काठमाडौं । पहिले अधिकांश नेपालीले घरायसी विद्युतीय सामान किन्दा सस्तो मूल्यलाई प्राथमिकता दिन्थे । तर अहिले ग्राहकले मूल्यसँगै गुणस्तर, बिजुली बचत, वारेन्टी, बिक्रीपछिको सेवा र आफ्नो आवश्यकताअनुसारको सामान रोज्न थालेका छन् । यही परिवर्तनलाई ध्यानमा राख्दै सिजी डिजिटलले आफ्ना २८ वटा शोरुममार्फत ग्राहकलाई एउटै स्थानमा विभिन्न ब्रान्डका सामान तुलना गर्ने, प्रत्यक्ष हेर्ने र आवश्यक परामर्श