नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा, अब २ घण्टामै यात्रा गर्न सकिने

  • बिहीबार २१ साउन २०८३ ०२:१२ AM
निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्रै लाग्ने गरेको छ । त्यसो त कतिपय निजी सवारी चालकहरु एक घण्टा ३० मिनेटमा यो सडक पार गरेको बताउँछन् । गत वर्ष दाउन्नेको सडकका कारण कतिपयले यही सडकमा रात बिताउनु