काँकरभिट्टामा भन्सार छलीका सामान बरामद

  • बिहीबार २१ साउन २०८३ ०१:२६ AM
झापा :  भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सामान प्रहरीले झापाको मेचीनगरबाट बरामद गरेको छ। बरामद गरिएका सामानको अनुमानित मूल्य दुई लाख ६६ हजार २५ रुपैयाँ रहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको