टाँगटिङ खोलामा भेटिएको शव बुद्धशान्तिका वृद्धको

  • बिहीबार २१ साउन २०८३ ०१:३१ AM
झापा :  अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। मृतक बुद्धशान्ति गाउँपालिका–१ बुधबारे नमूना टोलका ६८ वर्षीय पद्मबहादुर थेगिम लिम्बू रहेको प्रहरीले जनाएको छ। बुधबार दिउँसो करिब ४ः३५ बजे टाँगटिङ