नुनपानी सन्धिको सम्मान र कार्यान्वयनको माग गर्दै चुम्लुङको ज्ञापनपत्र
बिहीबार २१ साउन २०८३ ०१:५२ AM
झापा : लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२ वर्ष पुगेको सन्दर्भमा किरात याक्थुङ चुम्लुङले उक्त सन्धिको ऐतिहासिक महत्व स्मरण गर्दै यसको भावना र मर्मको सम्मान गर्न सरकारसँग माग गरेको छ। विक्रम संवत्