झापा : झापाको हल्दीबारी गाउँपालिकाले बिनादर्ता सञ्चालन भइरहेका व्यवसायलाई कानुनी प्रक्रियाभित्र ल्याउन कडाइ थालेको छ। बजार अनुगमनका क्रममा अधिकांश पसल आवश्यक दर्ता र कानुनी कागजातबिनै सञ्चालन भएको भेटिएपछि गाउँपालिकाले पाँच दिनभित्र सबै प्रक्रिया पूरा गर्न