अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण : ‘संसदीय अधिकार कि क्षेत्राधिकारको उल्लंघन ?’

  • बिहीबार २१ साउन २०८३ ०८:०१ AM
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले क्षेत्राधिकार नाघेर तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थासँग स्पष्टीकरण माग्न सरकारलाई निर्देशन दिएको छ।समितिले एम्नेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आईसीजे) र ह्युमन राइट्स वाचसँग स्पष्टीकरण लिन सरकारलाई निर्देशन दिएको हो। उसले नेपालमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुगमन प्रभावकारी बनाउन सरकारलाई भनेको छ।समाज कल्याण परिषद् ऐन, २०४९ तथा प्रचलित कानुनबमोजिम स्वीकृत परियोजना