दूरसञ्चार पूर्वाधार नियमावलीको नयाँ मस्यौदा दुई दिनभित्र ल्याउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन

  • बिहीबार २१ साउन २०८३ ०१:५० AM
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले तार व्यवस्थापनको विवादलाई टुङ्गो लगाउनेतर्फ अग्रसरता लिँदै दूरसञ्चार पूर्वाधार नियमावलीको नयाँ मस्यौदा दुई दिनभित्र पेश गर्न निर्देशन दिएका छन्। बुधबार मन्त्री डा. तिमिल्सिनाले इन्टरनेट The post दूरसञ्चार पूर्वाधार नियमावलीको नयाँ मस्यौदा दुई दिनभित्र ल्याउन सञ्चारमन्त्री डा. तिमिल्सिनाको निर्देशन appeared first on Technology Khabar.