ढोरपाटनको प्राकृतिक सौन्दर्यले पर्यटकलाई मोहनी लगाउँछ
बिहीबार २१ साउन २०८३ ०७:३४ AM
नवराज नेपालीबागलुङ (गलकोट), साउन २१ गते । नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष प्राकृतिक सौन्दर्य, दुर्लभ वन्यजन्तु, जैविक विविधता र हिमाली संस्कृतिको अनुपम संगम हो।बर्...