‘डिजिटल’ बन्दै खुला बजार कारोबार

  • बिहीबार २१ साउन २०८३ ०७:४६ AM
काठमाडौँ, साउन २१ गते । नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०...