एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने

  • बिहीबार २१ साउन २०८३ ०७:५० AM
काठमाडौँ, साउन २१ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा ‘डिजिटल’ बनाउने भएको छ । पार्टीको ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार राजधानी प...