सात वर्षको सास्ती अन्त्य, दुई घण्टामै नारायणगढ–बुटवल

  • बिहीबार २१ साउन २०८३ ०७:५३ AM
चितवन, साउन २१ गते । निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा मात्र...