राष्ट्रियसभाको बैठक आज बस्दै, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको जवाफ दिने

  • बिहीबार २१ साउन २०८३ ०१:४२ AM
काठमाडौं । संघीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा गृहमन्त्री सुधन गुुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ ।  दिउँसो सवा १ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्सपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछिन् ।   राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद्