काठमाडौं । लगातार परेको वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग र सडकहरू बाढी र पहिरोले अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार केही सडक पूर्ण रूपमा बन्द छन् भने केही सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । पूर्ण रूपमा बन्द भएका सडकहरूमा चितवनको इच्छाकामना क्षेत्रमा रहेको पृथ्वी राजमार्ग, सिन्धुपाल्चोकको चारकिलो, कोदारी र लिपिङ क्षेत्रमा