यामाहा नेपालका साझेदार पाँचदिने थाइल्याण्ड भ्रमणपछि स्वदेश फर्किए

  • बिहीबार २१ साउन २०८३ ०२:१४ AM
काठमाडौं । यामाहा नेपालका साझेदार र कम्पनीको टोली पाँचदिने थाइल्याण्ड भ्रमण पूरा गरेर स्वदेश फर्किएका छन् । उनीहरू ‘ब्लु सर्ज–पावरिङ अहेड टुगेदर पार्टनर्स मिट २०२६’ कार्यक्रममा सहभागी हुन जुलाई २७ देखि ३१ सम्म थाइल्याण्ड गएका थिए । कार्यक्रममा पटायादेखि बैंककसम्म भ्रमण गरिनुका साथै साझेदार सम्मेलन, नेटवर्किङ र विभिन्न गतिविधि सञ्चालन गरिएको थियो । यसको उद्देश्य