नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै बुटवल

  • बिहीबार २१ साउन २०८३ ०१:५५ AM
चितवन / निर्माण सुरु गरेको झण्डै सात वर्षको अवधिमा निकै दुःख दिएको नारायणगढ–बुटवल सडकखण्ड यतिबेला निकै सहज बनेको छ । नारायणगढबाट बुटवल पुग्न सामान्यतया दुई घण्टा