अमेरिकी डलर, जापानी येन, कतारी रियालदेखि कुवेती दिनारसम्मको भाउ कति छ आज ?
बिहीबार २१ साउन २०८३ ०२:०५ AM
काठमाडौँ / नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९०