कालिञ्चोक दर्शनको नाफा शतप्रतिशतभन्दा बढीले बढ्यो, प्रतिशेयर आम्दानी ९.४८ रुपैयाँ

  • बिहीबार २१ साउन २०८३ ०१:१८ AM
काठमाडौं । पर्यटन तथा केबलकार व्यवसायमा संलग्न कालिञ्चोक दर्शन लिमिटेडले आर्थिक वर्ष २०८२-८३ को चौथो त्रैमासिकसम्म उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा शतप्रतिशतभन्दा बढीले वृद्धि गर्दै प्रतिशेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य रूपमा बढाएको हो। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार असार मसान्तसम्म ५ करोड ९७ लाख… Continue reading कालिञ्चोक दर्शनको नाफा शतप्रतिशतभन्दा बढीले बढ्यो, प्रतिशेयर आम्दानी ९.४८ रुपैयाँ