काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आजदेखि सेवा निवृत्त भएका थिए । गुरागाईँले २०८१ भाद्र २७ गतेको नेपाल सरकार ९मन्त्रिपरिषद्० को निर्णय अनुसार २०८१ असोज ७ गते काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पद बहाली गरेका थिए । उमेरका कारण आजदेखि उनी अनिवार्य अवकाशमा जाएका हुन् । महानगरपालिकाले आज उनीलाई बिदाइ गरेको… Continue reading काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ