एमालेको सदस्यता प्रणाली पूर्णतः ‘डिजिटल’ हुने

  • बिहीबार २१ साउन २०८३ १२:२२ AM
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने भएको छ। ‘मिसन पार्टी जागरण’ अभियानअन्तर्गत बुधबार पार्टीको राजधानी प्रदेश कमिटीले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको सदस्यतासम्बन्धी कार्यशालामा यसबारे जानकारी दिइएको हो। पार्टीले जनतासँगको