आज देशभर वर्षाको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • बिहीबार २१ साउन २०८३ १२:४९ AM
काठमाडौं : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालका तराई भूभाग नजिक रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर