मोरङमा मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु, १७ वर्षीय चालक पक्राउ

  • बिहीबार २१ साउन २०८३ ०१:०३ AM
मोरङ : मोरङको धनपालथान गाउँपालिका–७ कदमास्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय ७० वर्षीया चुम्नी देवी मण्डलको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कदमाबाट नोचातर्फ जाँदै