तेहरान : इरानले स्ट्रेट अफ हर्मुजबाट हुने जहाज आवागमनका लागि नयाँ मार्ग तय गर्ने विषयमा ओमानसँग सम्झौता भएको जनाएको छ। इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाकाइले सम्झौता 'अन्तिम चरणमा' पुगेको बताए पनि थप विवरण भने सार्वजनिक गरेका छैनन्।प्रवक्ता बाकाइले ओमानसँगको सम्झौताले मात्र जलमार्गमा सुरक्षित जलयात्राको पूर्ण ग्यारेन्टी नहुने बताएका छन् । इरानी बन्दरगाहहरूमा संयुक्त राज्य अमेरिकाले लगाएको नाकाबन्दीका कारण सुरक्षा चुनौती अझै कायम रहेको उनको भनाइ छ। यस विषयमा संयुक्त र