घन्टीघरमा सुरु हुँदै ‘हामी सुन्छौँ’ अभियान

  • बिहीबार २१ साउन २०८३ ०६:२३ AM
काठमाडौँ, साउन २१ गते । नागरिकका गुनासा, समस्या र सुझाव प्रत्यक्ष रूपमा सुन्ने उद्देश्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्ने भएको छ ।पार्...