चन्द्रमामा थुप्रियो दुई लाख किलो फोहोर

  • बिहीबार २१ साउन २०८३ ०६:३६ AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन २१ गते । चन्द्रमामा मानव निर्मित करिब दुई लाख किलोग्राम फोहोर थुप्रिएको छ । यो फोहोर विगत छ दशकभन्दा बढी समयदेखि गरिएका विभिन्न अन्तरिक्ष अभियानक...