बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • बिहीबार २१ साउन २०८३ ०६:४४ AM
काठमाडौँ, साउन २१ गते । नेपाल राष्ट्र बैङ्कले आजका (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ ९० पैसा र...