मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान

  • बिहीबार २१ साउन २०८३ ०६:५२ AM
काठमाडौँ, साउन २१ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।हाल देशभर साधारणतया बाद...