मनसुन सक्रियः यी प्रदेशमा भारी वर्षा हुने, सावधानी अपनाउन आग्रह

  • बिहीबार २१ साउन २०८३ ०१:१० AM
काठमाडौँ / हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ ।