वडामै अद्यावधिक हुँदै मतदाता नामावली, स्थानीय तहलाई सहयोग गर्न मन्त्रालयको आग्रह
बिहीबार २१ साउन २०८३ १२:१३ AM
काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकका लागि आवश्यक सहयोग गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले बुधबार सबै गाउँपालिका र नगरपालिकालाई पत्राचार गर्दै प्रदेश तथा जिल्ला निर्वाचन