चीनको रोबोट निर्माता युनिट्री टेक्नोलोजीको सांघाई स्टक एक्सचेन्जमा हुने प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) पछि कम्पनीको मूल्य ५० अर्ब युआन (करिब ७.४ अर्ब अमेरिकी डलर) भन्दा बढी पुग्ने अनुमान गरिएको छ। The post आईपीओपछि चिनियाँ रोबोट कम्पनी युनिट्रीको मूल्य ७.४ अर्ब डलरभन्दा बढी पुग्ने अनुमान appeared first on Technology Khabar.