वधशालाको फोहोर अब मोहर

  • बिहीबार २१ साउन २०८३ ०५:४९ AM
काठमाडौँ, साउन २१ गते । बर्सौंदेखि नेपालका अधिकांश वधशालाबाट निस्कने रगत, हड्डी, बोसो, छाला, सिङ, खुर र रौँलाई फोहोरका रूपमा मात्र हेरिँदै आएको छ । यी सहायक उत्पादन कतै खुला स्थानम...