अमेरिकी जोखिमबाट जोगिन सामसङ र एसके हाइनिक्सले चिनियाँ चिप निर्माण उपकरणको परीक्षण गर्दै

  • बुधबार २० साउन २०८३ १०:५० PM
दक्षिण कोरियाका सामसङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सले अमेरिकाले निर्यात नियन्त्रण अझ कडा बनाउन सक्ने जोखिमलाई ध्यानमा राख्दै चीनका आफ्ना कारखानामा प्रयोग गर्नका लागि चिनियाँ कम्पनी एड्भान्स्ड माइक्रो-फ्याब्रिकेसन इक्विपमेन्ट (एएमईसी) का The post अमेरिकी जोखिमबाट जोगिन सामसङ र एसके हाइनिक्सले चिनियाँ चिप निर्माण उपकरणको परीक्षण गर्दै appeared first on Technology Khabar.