एलजी इलेक्ट्रोनिक्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालित ‘एलजी सिप शिक्षा’ एयर कन्डिसनर तथा रेफ्रिजेरेटर प्राविधिक तालिम कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन भ्रमण काठमाडौं मोडल कलेजमा सम्पन्न गरेको छ। ४८ दिने The post काठमाडौं मोडल कलेजमा ‘एलजी सिप शिक्षा’ प्राविधिक तालिमको अनुगमन तथा मूल्याङ्कन सम्पन्न appeared first on Technology Khabar.