काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यही साउन २६ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा विश्वप्रसिद्ध ५१ वटा सवारीसाधन ब्रान्ड सहभागी हुने भएका छन्। एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। प्रदर्शनीमा दुईपाङ्ग्रे, यात्रुवाहक चारपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनका नवीनतम मोडल, अत्याधुनिक प्रविधि र हरित यातायात समाधान एकै स्थानमा अवलोकन गर्न सकिनेछ। एक्स्पोमा महिन्द्रा, बीवाईडी, डेन्जा, किया, एमजी, हुन्डाई, टोयोटा, निसान, चेरी, प्रोटोन, वुलिङ, काइयी, फोर्थिङ, एआरसीफक्स, बिएआईसी, ग्रेट वाल मोटर्स (जिडब्लुएम), म्याक्सस, स्काइवर्थ, हेन्री भोल्ट्स, लिपमोटर, सिट्रोएन, प्युजो, ओमोडा–जाएको, आइकार, टाटा ... The post नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा विश्वका ५१ सवारी ब्रान्ड सहभागी हुँदै appeared first on Kalika Khabar.