काठमाडौं : बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले सन् २०२४ को हिंसात्मक विद्यार्थी आन्दोलनपछि निर्वासनमा गएयता पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा व्यक्त गरेकी छन्। नयाँ दिल्लीबाट आयोजित भर्चुअल पत्रकार सम्मेलनमा अडियोमार्फत सम्बोधन गर्दै हसिनाले आफू यही वर्षको डिसेम्बरमा