काठमाडौं : नेपालमै विकसित बहु-सेवा (मल्टि–सर्भिस) सुपर एप ‘फिरिरी’ औपचारिक रूपमा सार्वजनिक गरिएको छ। दैनिक जीवनमा आवश्यक विभिन्न डिजिटल सेवालाई एउटै प्लेटफर्ममा उपलब्ध गराउने उद्देश्यसहित एप सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार फिरिरीमार्फत राइड सेयरिङ,