पल्सरको २५ वर्षको उपलक्ष्यमा कम्पनीले ल्यायो कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् अभियान

  • बुधबार २० साउन २०८३ ०४:४५ PM
पल्सरको २५ वर्षे यात्रा मनाउने क्रममा बजाज ग्लोबलले #MyPulsarStory नामक विश्वव्यापी अभियान सुरु गरेको छ। यस अभियानमार्फत विश्वभरका राइडर, कन्टेन्ट क्रिएटर, राइडिङ क्लब तथा लामो समयदेखि पल्सर प्रयोग गर्दै आएका The post पल्सरको २५ वर्षको उपलक्ष्यमा कम्पनीले ल्यायो कथा सुनाउनुहोस्, पल्सर जित्नुहोस् अभियान appeared first on Technology Khabar.