प्रसूति सेवामा आदिवासी ज्ञानको प्रयोग हराउँदै

  • बुधबार २० साउन २०८३ १०:१९ PM
काठमाडौँ, साउन २० गते । गर्भावस्था, सुत्केरी तथा प्रसूति सेवामा आदिवासी प्रथाजनित ज्ञानको प्रयोग हराउँदै गएको सरोकारवालाले बताएका छन् । आदिवासी जनजाति आयोगले ३२ औँ अन्तर्राष्ट्रिय...