खोलामा डुबेर वृद्धको मृत्यु

  • बुधबार २० साउन २०८३ ११:०० PM
लीलाराज खड्का बिर्तामोड, साउन २० गते । झापाको टाङ्गटिङ खोलाले बगाउँदा एकजना वृद्धको मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका —१ निवासी ६८ बर्षिय पदमबहादुर थेगिम लिम्बुको स्थान...