वैदेशिक रोजगारीको प्रलोभनमा लाखौँ रकम ठगी गर्ने चार जना पक्राउ
बुधबार २० साउन २०८३ ०३:१८ PM
काठमाडौं : आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै लाखौँ रकम ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिहरूमा नुवाकोट स्थायी ठेगाना भई हाल काठमाडौं बस्ने ४१ वर्षीय