काभ्रे : काभ्रेपलाञ्चोकमा एक दम्पती सुनकोशी नदीमा हाम फालेपछि बेपत्ता भएका छन्। भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीले सुनकोशी नदीमा हाम