स्मृतिलाई सेवामा रूपान्तरण : निःसहाय आश्रमको भवन निर्माणमा लायन्सको आर्थिक साथ

  • बुधबार २० साउन २०८३ ०४:०५ PM
इटहरी : दिवंगत आफन्तको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी, नेपाल अन्तर्गत जोन–१६ ले इटहरीस्थित निःसहाय बालबालिका सेवा आश्रमको भवन निर्माणका लागि आर्थिक सहयोग गरेको छ। इटहरी–४ स्थित आश्रममा आयोजित कार्यक्रममा स्वर्गीय रणबहादुर कार्की