सरकारले नयाँ दूरसञ्चार विधेयक तर्जुमाको प्रकृया शुरु गरेको छ। यसको लागि मन्त्रिपरिषदले दूरसञ्चार विधेयकको अवधारणा पत्र समेत स्वीकृत गरेर सार्वजनिक गरेको छ। करिब एक दशकदेखि छलफलमा रहेको नयाँ दूरसञ्चार सम्बन्धित The post नयाँ दूरसञ्चार विधेयक तर्जुमाको प्रकृया शुरु, सार्वजनिक भयो अवधारणापत्र appeared first on Technology Khabar.