एआई सर्भरको माग बलियो रहँदा विस्ट्रोनको त्रैमासिक नाफा १२८ प्रतिशतले बढ्यो

  • बुधबार २० साउन २०८३ ०३:५० PM
ताइवानको सर्भर निर्माता तथा एनभिडियाको आपूर्तिकर्ता विस्ट्रोनले एआई सर्भरको माग अझै पनि निकै बलियो रहेको जनाएको छ। कम्पनीले मंगलबार सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय नतिजाअनुसार यसको खुद नाफा वार्षिक रूपमा The post एआई सर्भरको माग बलियो रहँदा विस्ट्रोनको त्रैमासिक नाफा १२८ प्रतिशतले बढ्यो appeared first on Technology Khabar.