पथलैया युनाइटेडको विजयी सुरुवात

  • बुधबार २० साउन २०८३ १०:०१ PM
सिमरा : बाराको पथलैयामा सुरु भएको दोस्रो पथलैया टाउन कप फुटबल प्रतियोगितामा आयोजक पथलैया युनाइटेड क्लबले विजयी सुरुवात गरेको छ। पथलैयास्थित थानीमाई मन्दिरको खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा पथलैयाले युवा स्पोर्टस् क्लब वीरगन्जलाई टाइब्रेकरमा ३-२ गोल अन्तरले पराजित गरेको हो।निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेलको नतिजा सिधै टाइब्रेकरबाट लिइएको थियो । टाइब्रेकरमा वीरगन्जका एक खेलाडीको प्रहार पोष्टमा ठोक्किएर बाहिरिएपछि पथलैयाले जित दर्ता गर्‍यो । पथलैयाका गोलरक्षक खेलको &lsq