सुनकोशी नदीमा हामफालेर दम्पती बेपत्ता

  • बुधबार २० साउन २०८३ ०९:४६ PM
केदार तिमल्सिनाबनेपा, साउन २० गते । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ का एक वृद्ध दम्पती सुनकोशी नदीमा हामफालेर बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रह...