काठमाण्डु – नेपाल सरकारले विभिन्न मुलुकका लागि राजदूत नियुक्ति प्रक्रिया अघि बढाए पनि महिनौँ बितिसक्दा पनि नियुक्तिले अन्तिम रूप पाउन सकेको छैन । अमेरिका, भारत, चीन, बेलायत र अस्ट्रेलियाजस्ता नेपालको प्रमुख कूटनीतिक साझेदार मुलुकसहित हाल १८ वटा देशमा राजदूत पद रिक्त रहँदा सरकारको कूटनीतिक प्राथमिकतामाथि प्रश्न उठ्न थालेको छ । गत असार ३१ गते परराष्ट्रमन्त्री