काठमाण्डु – कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भूभागका धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा बुधबार राति मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका साथै मधेश प्रदेशका धेरै स्थानमा भने मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कर्णाली