देवानगञ्ज घटनामा कांग्रेस सुनसरीले माग्यो गृहमन्त्रीको राजीनामा

  • बुधबार २० साउन २०८३ ०२:१७ PM
इनरुवा : नेपाली कांग्रेस सुनसरीले देवानगञ्ज गोलीकाण्डको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र गृहमन्त्री सुधन गुरुगंको राजीनामा माग गरेको छ। मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेस सुनसरीले साउन महिनाको पवित्र सोमबार बाबाधाम (बोलबम) जान तयारीमा रहेका युवामाथि नेपाल प्रहरी र